आइसीसीको विधान कुल्चेर एनआरएन यूकेमा मनपरि पद सृजना गरियो

लण्डन । गैरआवासीय नेपाली संघ यूकेले आफ्नै मनोपलि गर्दै अनावश्यक रुपमा नयाँ पद सृजना गर्दै नियमावली पारित गरेको छ । गैरआवासीय नेपाली संघको केन्द्रिय विधानलाई समेत कुल्चेर ६ उपाध्यक्ष, १ महासचिव र १ उपमहासचिव लगायतका पद सृजना गरि उम्मेदवारी दर्ता गर्ने तयारी गरिएको हो । गैरआवासीय नेपाली संघको केन्द्रिय विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र … Continue reading आइसीसीको विधान कुल्चेर एनआरएन यूकेमा मनपरि पद सृजना गरियो